एनआरएनए यूके ‘दले र घले कहाँ उभिने हो’ स्पष्ट हुनुपर्छः सुनिल खड्का, उपाध्यक्ष (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष सुनिलबाबु खड्काले गैरआवासीय नेपाली संघ यूकेले आफ्नो पोजिसन स्पष्ट नपर्दा अन्योल भएको बताएका छन् । खड्काले एनआरएनए सचिव टीका गुरुङको सम्मानमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एनआरएनएको अभियानमा आफ्नै आधिकारिकताका बारेमा चुक्दै गएको बताए । उनले गैरआवासीय नेपाली संघ राजनीतिक दलहरुको सहमतिमा गठन भएको दले र … Continue reading एनआरएनए यूके ‘दले र घले कहाँ उभिने हो’ स्पष्ट हुनुपर्छः सुनिल खड्का, उपाध्यक्ष (भिडियो)